दमकमा चोरीका घटना बढ्दै

दमक/ झापा दमकमा चोरीका घटना बढ्न थालेका छन् । यसैक्रममा दमक नगरपालिका-८ विकास मार्ग र सेतुमारी मार्गका दुई वटा पसलमा चोरी भएको जानकारीमा आएको छ । पीडितहरुका अनुसार शुक्रवार राति दमकको विकास मार्गस्थित श्रेष्ठ किराना पसल र शनिवार राति सेतुमारी मार्गस्थित लाइफ मोवाईल पसलमा नगद तथा अन्य सरसामानहरु गरी दुई लाख बढीको चोरी भएको छ … Continue reading दमकमा चोरीका घटना बढ्दै